
घटनाप्रति थारु कल्याणकारिणी सभाले शोक व्यक्तग रेको छ। हत्यापछि भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको शवलाई भरतपुर अस्पतालको शवगृहमा नै पुगेर थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य सन्तबहादुर महतो र जिल्ला सभापति विश्राम महतोले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।
थारु कल्याणकारिणी सभाले एकजना योद्धालाई गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे। पश्चिम चितवनको दिव्यनगर गाविसको वडा नं। ४ सिसै गाउँ घर भएका महतो लामो समयदेखि थारु समुदायको विकास र अधिकारका लागि संघर्षरत थिए
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें